नेप्सेमा ३.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

2021-12-24
नेप्सेमा ३.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरण गरेको थियो ।


Share this with your friends: