salt trading corporation ltd

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४६८३.६४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

साल्ट ट्रेडिङको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १४ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत १५ गतेदेखि ३० गतेसम्म) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले गत आर्थिक वर्ष...

साल्ट ट्रेडिङद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले ५५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत ३० गते बुधबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद...

1663308665norvic-gif.gif

साल्ट ट्रेडिङद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५० नगल लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  ...

साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर गत कात्तिक १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

नेप्सेमा ३.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि २०...

16454172591200x120.gif

साल्ट ट्रेडिङ कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १६ गते मंगलबारका दिन बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित...

साल्ट ट्रेडिङको दोस्रो त्रैमासको वित्तीय विवरण सर्वाजनिक, मुनाफामा समान्य वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी)ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जेठ २२ गते दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । अधिकांस कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्थामा एसटीसीले भने दोस्रो त्रैमाससम्मको वित्तीय...

साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत मंसिर ३० गते सम्पन्न ५३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर मंसिर १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले मंसिर १४ गतेपछि सेयर अभौतिकीकरण गरेका सेयरधनीको...

साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको...

साल्ट ट्रेडिङको वार्षिक साधारण सभा आज, ३५ प्रतिशत लाभांस पारित हुने

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आज (मंसिर ३० गते) भर्चुअल जुम मिटिङ मार्फत ५३ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा...

साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता ६ हजार रुपैयाँ कायम गरेको...

साल्ट ट्रेडिङको ३५%लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले यसअघि आ.व २०७५/७६ का लागि २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ...

साल्ट ट्रेडिङले डाक्यो वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले मंसिर ३० गते भर्चुअल जुम मिटिङ मार्फत साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५...