नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-02-16
नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांस गरी कुल १३.०६ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: