standard chartered bank nepal ltd

नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि १० प्रतिशत...

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको डेपुटी सीईओमा गोरख राणा नियुक्त

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिले २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।  राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र...

प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित १५ प्रतिशत, बैंक अफ काठम...

1663308665norvic-gif.gif

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे नयाँ बानेश्वर काठमाण्डौमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना...

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको आज(असोज १९ गते बसेको ४१७ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांस गरी कुल १३.०६...

स्ट्याण्डर्ड चाटर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ २५ गतेदेखि नै पदबहाली गरिएको बैंकले जनाएको छ।   ...

16454172591200x120.gif

स्ट्यान्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्टर आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनआईपी) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ।  योसँगै पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्टर...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा दारुवाला नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरीन दारुवाला नियुक्त भएकी   छन्। बैंकको सन् २०२१ जनवरी ८ मा बसेको सञ्चालक समितिको ४०७ औँ  बैठकले उनलाई जनवरी ९ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त गरेको हो।  निवर्तमान अध्यक्ष जितेन्द्र अरोराको स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक भारतकी सीईओ जरीन दारुवालालाई नियुक्त...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  बैंकको सञ्चालक समितिको हिजो अर्थात कात्तिक १३ गते बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले प्रस्तावित कुल लाभांसमध्ये ७...