नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2020-09-16
नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। 

यससंगै कम्पनीको साधारण र संस्थापक सेयरधनीको अनुपात ५५ः४५ कायम भएको छ। अब कम्पनीमा सर्वसाधारण लगानीकर्ताको स्वामित्व ५५ प्रतिशत पुगको छ भने संस्थापक लगानीकर्ताको ४५ प्रतिशत। 

 


Share this with your friends: