प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-07-16
प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिजो(असार ३१ गते) नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरण गरेको थियो ।  


Share this with your friends: