प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भण्डारी नियुक्त

2021-08-12
प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भण्डारी नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

भण्डारी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 


Share this with your friends: