prime life insurance company ltd

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)देखि १५ औँ वर्षमा प्रवेश गरेको छ।  २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा...

प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो।  यससांै अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र...

प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि...

1663308665norvic-gif.gif

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बन्ने

काठमाण्डौ । तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको छ ।   युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने मर्जर सम्झौता भएको हो ।  मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा...

प्राइम लाइफको बीमाशुल्क आर्जन १३.६८%ले बढ्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.६८ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

प्राइम लाइफको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  कम्पनीले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...

16454172591200x120.gif

प्राइम लाइफ इन्स्योरेन्सद्वारा कास्कीको लेखनाथमा उपशाखा विस्तार

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।  कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय...

प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत गरिने

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।  प्राइम लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर...

प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण  कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।  समितिले...

बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

काठमाण्डौ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारबाही गर्ने निर्णय गरेको छ। प्राइम लाइफले नक्कली कर्मचारी देखाएर आर्थिक हिनामिना गरेको र नेपाल लाइफले सञ्चालकहरुलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको विषयमा कारबाही गरिएको समितिले जनाएको छ।  प्राइम लाइफले...

प्राइम लाइफ इन्स्योरेन्समा ७ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ७ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट संस्थापक, सर्वसाधारण र स्वतन्त्र सूमहबाट ७ सञ्चालकहरु निर्वाचित भएका हुन् ।  संस्थापक समूहतर्फबाट निर्वाचित हुनेमा पियुष राज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल, प्रमिला केसी थापा,...

प्राइम लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुदैँछ । आज(मंसिर १९ गते) काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुदैछ ।  उक्त बैठकमा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद...

प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित १५ प्रतिशत, बैंक अफ काठम...

प्राइम लाइफ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.८७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो।  वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा केसी नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा प्रमिला केसी नियुक्त भएकिछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  केसी संस्थापक सेयरधनीका तर्फबाट मंसिर ३ गतेदेखि लागूहुने गरी सञ्चालकमा नियुक्त भएकि हुन् ।  ...