प्रिमियम इन्स्योरेन्सको स्वतन्त्र महिला सञ्चालकमा बज्राचार्य र कम्पनी सचिवमा तिवारी नियुक्त

2021-03-22
प्रिमियम इन्स्योरेन्सको स्वतन्त्र महिला सञ्चालकमा बज्राचार्य र कम्पनी सचिवमा तिवारी नियुक्त

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र महिला सञ्चालकमा जेसमीन हाडा बज्राचार्य नियुक्तलाई नियुक्त गरिएको छ। कम्पनीको आज(चैत ९ गते) बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यसमा साथै सो बैठकले रिक्त रहेको कम्पनी सचिवमा सहदेव तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।  

 

 


Share this with your friends: