नेपाल लाइफद्वारा बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार

2021-03-02
नेपाल लाइफद्वारा बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार भएको छ। नयाँ शाखा विस्तारसँगै १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा संचालनआएको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गर्दै औपचारिक रुपमा कार्यालय संचालन आएको हो ।

उद्घाटन कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा प्रमुख विष्णु प्रसाद शर्माले बीमा सम्बन्धी नयाँ योजना ल्याउनेमा जोड दिएका थिए ।


Share this with your friends: