nepal life insurance company ltd

नेपाल लाइफको स्वामित्वमा रहेको एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो ।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका...

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर आज(जेठ ११)गतेदेखि बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु २०७७ वैशाख २५ गतेदेखि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेख आज(वैशाख २५ गतेदेखि)आगामी असार २४ गतेसम्म नविकरण गरी सुचारु गरेमा...

1663308665norvic-gif.gif

नेपाल लाइफ २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै...

अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक सोनु शर्माको मोटिभेसन सेसन सम्पन्न

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक...

नेपाल लाइफद्वारा ५.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले...

16454172591200x120.gif

नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्।  गत चैत २१ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट संघई सञ्चालक पदमा निर्विरोध...

नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु।०.७३६८ ९कर प्रयोजनका लागि० नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै...

नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा कोआज आयोजना हुँदैछ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा आज चैत २१ गते पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा आयोजना हुन लागेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १४...

सफा हिमाल अभियानमा नेपाल लाइफ इन्स्योरेन्सको साथ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरु ९खासगरी सगरमाथा क्षेत्र० मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो...

आधुनिक नेपाल लाइफ पाठशालाको शुभारम्भ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त ‘नेपाल लाइफ...

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ ।  सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले दिएको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  ...

नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत आर्थिक...

‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ग्राहकमाझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना...

नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत २१ गते सोमबारका दिन पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि...