मल्टीपर्पस फिनांस कम्पनीको सीईओमा सिंह नियुक्त

2021-09-07
मल्टीपर्पस फिनांस कम्पनीको सीईओमा सिंह नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनिश सिंह नियुक्त भएका छन् । 

सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । 


Share this with your friends: