महुली लघुवित्तको २६% बोनस सेयर नेप्सेमा सूचीकृत

2022-05-05
महुली लघुवित्तको २६% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 

आज नेप्सेमा कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

 


Share this with your friends: