mahuli laghubitta bittiya sanstha ltd

महुली लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज(वैशाख २६ गते)देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाले गत पुस २४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २६ प्रतिशत बोनस सेयर आजदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साविकको नवकिरण लघुवित्त र महुली लघुवित्त एक आपसमा कर्ज भई...

महुली लघुवित्तको २६% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज(चैत ७ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन २३ गतेदेखि संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर लिलामीमा राखेको थियो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न...

1663308665norvic-gif.gif

महुली लघुवित्तद्वारा संस्थापक लिलामीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर आज(फागुन २३ गते)देखि लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५०...

लाभांस वितरणको प्रस्ताव पारित गर्दै महुली लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । उक्त सभामा २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। सभामा एक वा...

महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप गरिएकोे छ । संस्थाद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा अब पुस २८ गतेसम्म बोलपत्र आवेदन पेस गर्न सकिने छ ।  संस्थाले ३५०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०५...

16454172591200x120.gif

महुली लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २४ गते शनिबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २६ प्रतिशत बोनस...

महुली लघुवित्तद्वारा प्रस्तावित लाभांस राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २६ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो ।  महुली लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्षू २०७७/७८ का लागि २६ प्रतिशत...

महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा लुइटेल नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लइटेल नियुक्त भएका छन् । संस्थाको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा लुइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ २३ गतेदेखि लागूहुेन गरी सञ्चालकमा नियुक्त गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५५ हजार ०७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.८०० रुपैयाँ निर्धारण गरिएको छ।...

नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक सेयर गत...

महुली लघुवित्तको सञ्चालकमा चौधरी नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्रीप्रसाद चौधरी नियुक्त भएका छन्। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक चौधरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई अर्काे साधारण सभा नहुनजेलसम्मका सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाका सञ्चालक रोशन कुमार मंडरले...

महुली लघुवित्तको अध्यक्षमा चौधरी चयन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन्।  संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत संस्थाको अध्यक्ष चयन गरेको हो।    ...

महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। संस्थाको चैत २५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वरोध निर्वाचित भएका हुन्।  संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित हुनेमा प्रभु नारायण चौधरी, कमल प्रसाद...