महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप

2022-01-03
महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप गरिएकोे छ । संस्थाद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा अब पुस २८ गतेसम्म बोलपत्र आवेदन पेस गर्न सकिने छ । 

संस्थाले ३५०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ तोकिएको छ । 


Share this with your friends: