युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी प्रदान

2021-09-29
युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी प्रदान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली जिल्लाको सुखड शाखाले रु. १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको जनाएको छ । उक्त रकम कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सी म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितिमा घोडाघोडी नगरपालिका – ०४ माघीका मृतक बीमितकी श्रीमती बिना चौधरीलाई प्रदान गरिएको हो । 

 


Share this with your friends: