राधि विद्युत कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

2022-05-19
राधि विद्युत कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले  १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै वैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले रु.१०० अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो । 
  
बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: