radhi bidyut company ltd

राधि विद्युत कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले  १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै वैशाख २८ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले रु.१०० अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो...

राधी विद्युत कम्पनीको बोनस सेयर कर नबुझाएसम्म फ्रिज हुने

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर नतिरेसम्म सेयरधनीहरुले पाउने बोनस सेयर फ्रिज हुने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरिएको ३६.५ प्रतिशत बोनस सेयरमा लाग्ने कर सेयरधनीहरुले भुक्तानी नगरेसम्म उक्त बोनस सेयर फ्रिज हुने जनाएको हो ।  कम्पनीले उक्त बोनस सेयर अनफ्रिज गर्नका...

राधी विद्युत कम्पनीद्वारा बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत असार २९ गते सम्पन्न्न आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ का लागि पारित ३६.५ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा करबापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको हो...

1663308665norvic-gif.gif

नेप्सेमा १७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज(भदौ २ गते)कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा कम्पनीको ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४८१.२२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ३६.५ प्रतिशत...

राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा कोइरी र कम्पनी सचिवमा बज्राचार्य नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले काइरीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले यसअघिकी सञ्चालक सुनिता निरौलाको राजीनामा स्वीकृत गर्दै कोइरीलाई सोहि दिनदेखि नै लागू हुने गरी स्वतन्त्र...

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३६.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ११२० रुपैयाँ कायम...

16454172591200x120.gif

राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक...

राधि विद्युत कम्पनीको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा रशना श्रेष्ठ नियुक्त भएकी  छन् ।  श्रेष्ठ मोरङ इनर्जी लिमिटेडको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् । मोरङ इनर्जीले यसअघिका सञ्चालक विनय कुमार तोदिलाई फिर्ता बोलाई उनको स्थानमा रशना श्रेष्ठलाई नियुक्त गरेको राधी विद्युत कम्पनीले जनाएको छ ।  ...

राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण तथा हकप्रद जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा अवस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चअल माध्यम जुमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त...

राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद निष्कासन गनेृ भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  कम्पनीको जेठ १६गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत...

राधी विद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार...

राधी विद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा काठमाण्डौ त्रिपुरेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सञ्चालन हुनेछ।  सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष...