रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त

2021-05-27
रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुुक्त भएकि छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको स्वतन्त्र सञ्चालममा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई बैठकले सोहि दिनदेखि बहाल रहनेगरी सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 


Share this with your friends: