रिलायन्स लाइफद्वारा विभिन्न पदमा कर्मचारी माग

2022-01-11
रिलायन्स लाइफद्वारा विभिन्न पदमा कर्मचारी माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले चन्द्रनिगाहपुर,उर्लाबारी,दमक,इटहरी,दलदले,गितानगर, किर्तिपुर र विराटनगरका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । 
कम्पनीले उल्लेखित शाखाहरुमा ट्रेनिङ प्रमुख, ब्राण्डिङ तथा मार्केटिङ प्रमुख,क्लेम अफिसर,प्रशासन अफिसर,अकाउन्ट असिसटेन्ट,सेल्स एण्ड मार्केटिङ र ब्रान्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । 

इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको १० दिनभित्र कम्पनीको इमेल ठेगानामा आफ्नो सिभि पठाउनु पर्नेछ । 


Share this with your friends: