रिलायन्स लाइफमा रोजगारको अवसर

2022-02-27
रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

कम्पनीले टे«नी,ब्रान्च म्यानेजर,कम्प्ल्यान्स एण्ड कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ पदका लागि कर्मचारी माग गरेको हो ।  
इच्छुक आवेदकले फागुन २० गतेसम्म आवेदन दिनुपर्नेछ । 


Share this with your friends: