समता घरेलु लघुवित्तद्वारा सेयर रजिष्ट्रार नियुक्त

2021-04-18
समता घरेलु लघुवित्तद्वारा सेयर रजिष्ट्रार नियुक्त

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाले वैशाख ३ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। 

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ। 

 


Share this with your friends: