samata gharelu laghubitta bittiya sanstha ltd

दुई लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा आवेदन दिएका हुन् ।  उन्नति सहकार्य लघुत्तिले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँबराबरको रु.१५९ अंकित दरका १ लाख ७८...

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। संस्थाले २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ।  साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए।...

समता घरेलु लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। संस्थाले गत मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर २३ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको...

1663308665norvic-gif.gif

समता घरेलु लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  संस्थाले...

समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ७ गते बुधबारका दिन धुलिखेलमा रहेको मिराबेल होटल एण्ड रिसोर्टमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८...

समता घरेलु लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । पर्साको पोखरियास्थित समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ।  पर्साको विन्दवासनी गाउँपालिका–४ अमरपटीकी सदस्य फुलवन खातुनलाई पतिको निधनपश्चात बीमा दावी रकम उपल्बध गराइएको हो। पोखरिया शाखाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवका अनुसार  शाखाका लेखापाल गोविन्द चौधरीको...

16454172591200x120.gif

समता घरेलु लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको भीषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारलाई खाद्यान्नलगायत आवश्यक सामग्रीहरु सहयोग गरेको छ।  चामल, दाल, तेल, नुन, सोयाबिन, साबुन, सेनेटरी प्याड, त्रिपाललगायतका सामग्री हेलम्बु गाउँपालिका वडा नं। २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको...

समता घरेलु लघुवित्तद्वारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाका...

समता घरेलु लघुवित्तद्वारा सेयर रजिष्ट्रार नियुक्त

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाले वैशाख ३ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल...

मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्तको एकीकृत कोरोबार वैशाख २ देखि

काठमाण्डौ । मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आगामी वैशाख २ गतदेखि सुरु हुने भएको छ।  समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)सम्बन्धमा दुवै वित्तीय संस्थाको गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृति भएको थियो। दुवै संस्था एक...