साधना लघुवित्तको सीईओमा पुनः न्यौपाने नियुक्त

2021-09-10
साधना लघुवित्तको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने पुनः नियुक्त भएका छन् । 

संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा निरन्तरता दिनेृ निर्णय गरेको हो । उनलाई असोज १ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । 

उनको कार्यकाल भदौ ३१ गते समाप्त हुदैछ । 


Share this with your friends: