सिद्धार्थ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-09-02
सिद्धार्थ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १२ प्रतिशत बोनस सेयर अर्थात १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशत बोनस सेयर र २.७८९४ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।  


Share this with your friends: