siddhartha insurance ltd

सिद्धार्थ इन्स्योरेन्सबाट कुमार(सीएफईसी जेभीलाई दाबी भुक्तानी

काठमाण्डौ । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुगेको परियोजनाका लागि सिद्धार्थ इन्स्योरेन्सले कुमार(सीएफईसी जेभीलाई दाबी भुक्तानी गरेको छ।  वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कका लागि बनेका पोखरीका संरचना र ४ लेनको...

प्रभु र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते) अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले चैत १७ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि र सिद्धार्थ इन्स्योरेन्सले चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी चैत २० गते बुधबारका दिन भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा...

1663308665norvic-gif.gif

सिद्धार्थ इन्स्योरेन्सद्वारा आगलागीबाट भएको क्षतिबापतको रु.२.६० करोड दाबी भुक्तानी

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आगलागीबाट भएको क्षतिबापतको दाबी भुक्तानी गरेको छ।  सोलखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा गत असोज २ गते आगलागीबाट भएको क्षतिबापतको बीमा रकम रु. २ करोड ६० लाखको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले लजका सञ्चालक कुसाङ शेर्पालाई...

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

सिद्धार्थ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालय, लुम्बिनी प्रदश अन्तर्गत बुटवल कार्यालय र सुदुरपश्चिम प्रदशे अन्तर्गत धनगढी कार्यालयका लागि अफिसर र सिनियर मार्केटिङ...

16454172591200x120.gif

सिद्धार्थ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १२ प्रतिशत बोनस सेयर अर्थात १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशत बोनस...

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको १७७ औँ बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।  नेपालको निर्जीवन बीमा...

सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकि छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।    ...

सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा, बोनस सेयर भने सूचीकरण पश्चात जम्मा गरिने

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा पारित नगद लाभांस कम्पनीका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । उक्त नगद लाभांस आज(असार ३ गते)देखि एनएबबि क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौबाट सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा÷भुक्तानी गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ...

सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमामा भर्चुअल माध्यमबाट आयेजना भएको हो ।  उक्त सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक...

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुुई कम्पनीहरुद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सिद्धार्थ इन्स्योरेन्सद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र लुम्बिनी जनरलद्वारा प्रस्तावित ५ प्रतिशत...

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुुई निर्जीवन बीमा कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुुवै कम्पनीरुहरुले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन बबरमहलमा रहेको कम्पनीको भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक...