सूर्या लाइफका सिईओ पाण्डेद्वारा राजिनामा

2020-11-05
सूर्या लाइफका सिईओ पाण्डेद्वारा राजिनामा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) शिवनाथ पाण्डेले राजिनामा दिएका छन्। कार्यकाल सकिन ३ महिना बाँकी छदै पाण्डेले गत राजिनामा दिएका हुन्। गत सोमबार कम्पनीको सञ्चालक समिति समक्ष मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका उनको राजिनामा स्विकृत हुने भने बाँकी रहेको छ। 

 


Share this with your friends: