स्वाभिमान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-05-06
स्वाभिमान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 

आज नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर अर्थात १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: