swaviman laghubitta bittiya sanstha ltd

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा आज रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन गरिएको छ । संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा...

स्वाभिमान लघुवित्तमा चारजना सञ्चालक निर्वारोध निर्वाचित,अध्यक्षमा श्रेष्ठ चयन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चारजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुस ८ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट सन्तोष नारायण श्रेष्ठ, कृष्णप्रसाद अर्याल, गिरीराज पाठक र हेमलाल शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।  यसका साथै लगत्तै बसेको सञ्चालक समितिको बैठकले सन्तोष नारायण...

स्वावलम्बन लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ५ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(पुस ६गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन...

1663308665norvic-gif.gif

स्वाभिमान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। संस्थाले गत...

स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ८ गते बिहिबारका दिन रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि...

स्वाभिमान लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(असोज १७ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजीको ३२.३० प्रतिशत बोनस सेयर र  १.७० प्रतिशत नगद लाभांस गरी कुल ३४ प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif

स्वाभिमान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर अर्थात १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५...

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो(फागुन १३ गते) बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा कम्पनीको चौथो वार्षिक साधारण(फागुन १३ गते) सम्पन्न भएको हो। संस्थाको गत माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको थियो।  उक्त सभामा गत आ।व का लागि...

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(फागुन १३ गते) आयोजना हुन गईरहेको छ। संस्थाको गत माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको थियो। बैठकले बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा अपरान्ह ३ बजे  आयोजना हुँदैछ ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित २० प्रतिशत बोनस...

स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता सेयरको मूल्य २३३३...

स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा कृष्ण राज चौधरी नियुक्त भएका छन्। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले चौधरीलाई फागुन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त...

स्वाभिमान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन १३ गते बिहिबारका दिन बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित...

स्वाभिमान लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत माघ ४ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको...