स्ट्याण्डर्ड चाटर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

2021-06-09
स्ट्याण्डर्ड चाटर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई जेठ २५ गतेदेखि नै पदबहाली गरिएको बैंकले जनाएको छ।  


Share this with your friends: