काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पु¥याइरहेको परिप्रेक्ष्यमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबीभुक्तानी गर्नतर्फ केन्द्रित रहेको छ।
यस विषम परिस्थितिमा समेत बीमित आकांक्षाअनुरुपको बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल...
काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् ।
यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात हुने भएका हुन् ।
यो कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको २८६ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण...
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्।
कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो।
संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट...
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...
काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको जनाएको छ।
यसअघि कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा हिजो चैत २८ गते गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको अग्रवाल सेवा केन्द्रको भावनमा डाकिएको थियो।
गत चैत २१ गते बसेको कम्पनी सञ्चालकको बैठकले विश्वभरि...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ।
तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले खुद...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस बीमालेख जारी गरेको छ ।
हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १,२५७ जना कर्मचारीहरुका लागि रु.१००,०००।०० बीमाड्ढको बीमालेख खरिद गरेको हो ।
सो बीमालेखले कोरोना भाईरस (कोभिड...
काठमाण्डौ ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।
व्यक्तिले आफ्नो र परिवारका सदस्यको...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्र” मा सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वभर महाकारीको रुपमा फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि...
काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको आगामी चैत्र २८ गते हुने भनिएको १८ औं वार्षिक साधरण सभा स्थगित भएको छ ।
गत चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको कम्पनीले बताएको छ ।
हाल विश्वभरि फैलिरहेको “कोभिड –१९” को कारण देशमा असहज परिस्थितिको सिर्जना भई तोकिएको मितिमा बार्षिक साधरण सभा बस्न नसक्ने भएकाले...
काठमाण्डौ । कोरोनाले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको समवेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सुुविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नवीकरण गर्न...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...