निर्जीवन बीमा


सानिमा जनरलको सेयर कारोबार यहि सातादेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार यहि साताबाट हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको छ। फाइल अध्ययन पश्चात कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुने र यसै सातादेखि कारोबार पनि आउने भएको छ।  कारोबारका लागि सानिमा जनरलले...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सिआईटीको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सिआईटी)को संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको सिआईटीको ५० हजार कित्ता संस्थापक सेयर गत असोज ३० गतेदेखि बोलकबोल प्रक्रियाद्वारा बिक्री खुल्ला गरेको थियो।   लिलामीमा राखिएको सेयरमा इच्छुक बैंक...

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वाािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा आउँदो मंसिर ५ गते निर्णय गरेको हो।  कम्पनीको उक्त सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने बैठकले निर्णय गरेको...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

 काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। कम्पनीको संस्थागत सेयरधनी समूहको २० लाख ५२ हजार ८३४ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो।  यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ...

प्रिमियर इन्स्योरेन्सद्वारा नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज(शुक्रबार)देखि लिलामीमा राखेको छ।  कम्पनीले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  लिलामीमा राखिएको सेयरमा इच्ँछुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा भोलि बिहान ८ः३० बजे बाँडफाँड कार्यक्रम हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण हुनेछ।  सानिमा जनरलले असोज २१...

16454172591200x120.gif

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको तर्फबाट निरज लम्सालले प्रतिनिधित्व गर्दे आईरहेकोमा  निजलाई परिवर्तन गरी रेनुप्रसाद पाण्डेलाई चयन गरिएको छ।  कम्पनीको असोज ११ गते बसेकोसञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी प्रभु बैंकको तर्फबाट...

नेप्सेमा एनएलजी इन्स्योरेन्सको ३८ लाख बढी हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो। यसअघि एनएलजी इन्स्योरेन्सले चुक्तापुँजिको ६० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।    ...

सानिमा इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ३० लाख कित्ता सेयर प्राथमिक निष्कासनका लागि अनुमति पाएको हो।  अब सानिमाले चुक्तापूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको प्रतिकित्ता रु।१०० का दरले ३० लाख कित्ता सेयर...

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष पदमा विशाल अग्रवाल चयन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्सको हालै सम्पन्न भएको १८ वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल अग्रवाललाई सर्वसम्मत मतले निर्वाचित गरेको छ।  कम्पनीको २०८ औँ संचालक समितिको बैंठकले अग्रवाललाई ४ वर्षका लागि अध्यक्ष पदमा पदमा चयन गरेको हो।   कम्पनीको भदौ २६ गते होटल ईच्छा प्रा लि, सिमरा,बारामा सम्पन्न १८ औँ...

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने भएको हो।  सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।  बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत अर्थात् ३० लाख...

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन भएको छ।  कम्पनीले यसअघि यहि भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा हुने भनिएको कम्पनीको १८ औँ वार्षिक साधारण सभा अन्त सारिएको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दे अब नयाँ परिवर्तित निर्णय अनुसार बारा जिल्लाको...

प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । प्रुडेन्सीयल इन्स्योरेन्सको कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३८ लाख ४९ हजार १२० कित्ता अर्थात ६० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।    ...

एनएलजी इन्स्योरेन्सले बाँडफाँड गर्यो अवितरित हकप्रद सेयर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २२ गते देखि साउन २९ गते सम्म शिलबन्दी बोलपत्र मार्फत संस्थापक समूह तर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता सेयर खरीद गर्न आह्वान गरेको थियो।  कम्पनीले सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९...

शिखर इन्स्योरेन्सको ३०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षका लािग आफ्ना सेयरधनीलाई वितरण गरेको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्च(नेप्से) मा सूचिकृत भएको छ।  नेप्सेमा कम्पनीको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको हो।    ...