निर्जीवन बीमा


प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । प्रिमियर इन्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (मंसिर २५ गते)बिहीबारबाट लिलामीमा राखेको छ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  संस्थापक सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा...

अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा कल्याण बन्धु अर्याललाई नियुक्त गरिएको छ। कम्पनीको आज(मंसिर २२ गते) बसेको सञ्चालक समितिको ८० औँ बैठकको निर्णय अनुसार संस्थापक सेयरधनी अर्याललाई सञ्चालकमा नियुक्त गरिएको हो।  कम्पनीले अर्याललाई कम्पनीको नियमावलीको नियम २४(२) को (घ) बमोजिम आगामी तेस्रो साधारण सभाबाट सर्वसाधारण सेयरधनी...

आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जोशीलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो।  जोशीलाई २०७७ मंसिर २१ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। कम्पनीको कानुन विभागकी नायव प्रबन्धक रहेकी जोशीलाई कम्पनी...

1663308665norvic-gif.gif

प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आजबाट(मंसिर २१ गते) संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले आजबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  लिलामीमा राखिएको...

प्रभु इन्स्योरेन्सले मंसिर २१ बाट संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले यहि मंसिर २१ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  लिलामीमा राखिएको संस्थापक...

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा नरेन्द्र सिंह विष्टलाई नियुक्त गरिएको छ।  कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा विष्टलाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो।      ...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सद्वारा च्याटबट सेवाको थालनी, बीमा सेवाहरु भाइबर र फेसबुक मेसेन्जरबाटै लिन सकिने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पूर्ण बीमा क्षेत्रमै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन सुरु गरेको छ। वर्तमान परिप्रेक्ष्यमा बीमा कम्पनीहरुसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र...

जनरल इन्स्योरेन्सको मुनाफा ३०७.६३%ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा ३८.२८ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ७ करोड ५ लाख ४० हजार रुपैयाँमा सीमित थियो।  समीक्षा अवधिमा...

पुनर्बीमा कम्पनी बन्यो बीमा व्यवसायमध्येकै ठूलो करदाता

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी, बीमा व्यवसाय मध्ये सबैभन्दा धेरै आयकर तिर्ने करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न क्षेत्रमा सबैभन्दा बढि कर दाखिला गर्ने सूचीमा बीमा व्यवसाय तर्फ पुनर्बीमा कम्पनी परेको हो ।  आन्तरिक राजस्व कार्यालयले सार्वजनिक...

पुनर्बीमा कम्पनी वाणिज्य बैंकहरुमा लगानी गर्दै, गोप्य शिलबन्दी कोटेसन पेश गर्न आह्वान

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै “क”वर्गका वाणिज्य बैंकहरुमा १ वर्ष तथा २ वर्षका लागि लगानी गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने जनाएको हो।  कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम तथा उक्त...

प्रुडेन्सियल इन्स्योरेन्सका संस्थापक सञ्चालक बिजुक्छेद्वारा राजिनामा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालक विवेक बिजुक्छेले राजिनामा दिएका छन्। बिजुक्छेले मंसिर २० गते दिएको राजिनामा कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले स्विकृत गरेको हो।  उनले घरायसी कार्य व्यस्तता देखाई राजिनामा मागेका थिए।                                          ...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७५/७६ का लागि लाभांश पारित

 काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर ५ गते) सम्पन्न भएको छ ।  कम्पनीको साधारण सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको हो । सभाले आर्थिक वर्ष २०७५ / ७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश...

सगरमाथा इन्स्योरेन्स ५.५६ करोड नाफा कमाउन सफल, बीमाशुल्क आर्जन कतिले बढ्यो ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०.२२ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ करोड ४९ लाख २३ हजार...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन ३०.६३%ले बढ्यो, नाफा पनि ६१.२१%ले बढाउन सफल

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७/ ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  बीमाशुल्क आर्जन र तरलतामा वृद्धि भई वित्तीय स्थिती सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको...

महामारीबीच सानिमा जनरलको सन्तोषजनक प्रदर्शन, मुनाफा १०९.९५ प्रतिशतले बढ्यो

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण सन्तोषजनक देखिएको छ। कोरोना महामारीका कारण अपेक्षाकृत व्यवसाय हासिल गर्न नसकेपनि कम्पनीको बीमा व्यवसाय सन्तोषजनक देखिएको हो। चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ३ करोड ६१ लाख १४...