सेयर बजार


‘एनआईसी एशिया सेलेक्ट–३०’ का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)का इकाइहरुको बाँडफाँड गरिएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको  ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) का इकाइहरुको बाँडफाँड(बीजपूँजी समेत) असार २० गते गरिएको हो ।  उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ...

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ ।  उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो ।  कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन...

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार...

1663308665norvic-gif.gif

नेप्सेमा एक विकास बैंक र एक लघुवित्तको १६.६७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक लघुवित्तको १६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६४ हजार ४४८.३५ कित्ता गरी ुकल १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  अर्थात नेप्सेमा...

गिरावटका साथ साताको सुरुवात, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११९.७९ अंकले घट्दै १४०१६.६९ अंकमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४४.९९ अंकले घट्दै १७०९०.७६ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबेभन्दा धेरै गुमाउने शीर्ष १०...

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख...

16454172591200x120.gif

चालु आर्थिक वर्षमा १४.३४ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।          बोर्डले...

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकमार्फत हितग्राही खाता खोलेका हितग्राही खाताधनीहरुलाई खाता सञ्चालन गरेबापत वार्षिक शुल्क रु.१०० रुपैयाँका दरले भुक्तानी गर्न सूचना प्रकाशित गरेको हो ।  कम्पनीले असार...

लक्ष्मी बैंकले असार २८ गतदेखि रु.२ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आगामी असार २८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ...

ज्योति विकास बैंकको १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आज(असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आज असार ०६ गतेदेखि निष्कासन गरेको ७५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक...

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ मा आवेदन दिने आज(असार २० गते)अन्तिम दिन रहेको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइको सार्वजनिक निष्कासन गत असार १६ गतेदेखि गरिएको थियो ।  प्रति इकाइ...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थागत सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर आज(असार १८गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ८५ हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले...

एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका...

नेप्सेमा दोहोरो अंकको वृद्धि, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.२४ अंकले बढ्दै १७१३५.७५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक ५.७ अंकले घट्दै १४१३६.४८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीहरुले आफ्नो...