bonus share listed

सप्तकोशी डेभलपमेन्ट बैंकको ६%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सप्तकोशी डेभलेपमेन्ट बैंक लिमिटेडले अघिल्लो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। नेप्सेमा बैंकको ४ लाख ७२ हजार २६७.०३ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...

प्राइम लाइफको १२.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १२.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सुचिकृत भएको छ। नेप्सेमा प्राइम लाइफको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।     ...