bonus share listed

जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको १ लाख ५८ हजार ४०० कित्ता बोनस सेयर नेप्सेमा आज आइतबार सूचीकृत भएको छ।   ...

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।  नेपाल स्टक एक्सचेन्जमा आज मंगलबार संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा संस्थाको १२ लाख २७ हजार ४३४ कित्ता सेयर सूचीकृत भएको हो।     ...

विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।  नेपाल स्टक एक्सचेन्जमा आज(मंसिर १५ गते) संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

1663308665norvic-gif.gif

नेरुडे लघुवित्तको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७०.५ कित्ता सेयर आज शुक्रबार(मंसिर १२ गते) नेप्सेमा सूचीकृत भएको हो।     ...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।     ...

निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

16454172591200x120.gif

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  आज(आइतबार) कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।       ...

हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा लाभांसको रुपमा वितरण गरिएको थियो। बैंकले सोहि आर्थिक वर्षका लागि १२ प्रतिशत नगद लाभांस समेत वितरण गरेको...

एनएमबी लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएमबी लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष संस्थाले सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण...

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । स्वाभिमान  लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ४८ हजार ४६६.४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।      ...

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको १० प्रतिशतले हुन आउने २ लाख ५२...

नागबेली लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजिको २६ प्रतिशतले हुन आउने ४...

सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।  सपोर्ट लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट चुक्तापुँजी १० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर...

सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।  संस्थाले आफ्ना सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ५...

सामुदायिक लघुवित्तको ३२%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३२ प्रतिशत बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।  सूचीकृत ३२ प्रतिशत सेयरमा ३ लाख २० हजार कित्ता रहेका छन्। ...