bonus share listed

नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि १० प्रतिशत...

नेप्सेमा २.३४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८।२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको...

नेप्सेमा ४३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल ल्युब आयल लिमिटेड र ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेपाल ल्युब आयलको ३० प्रतिशत बोनस सेयर अर्थात ९० हजार ०५३ कित्ता र ज्याति विकास बैंकको ११ प्रतिशत बोनस सेयर अर्थात ४२ लाख २९ हजार ३०५.०६ कित्ता गरी कुल ४३...

1663308665norvic-gif.gif

नेप्सेमा ६ कम्पनीको ३.७६ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा  ६ वटा कम्पनीको बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनसीसी बैंकको ८२ लाख ५१ हजार ६१३.३४कित्ता,मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३,आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४,हिमालयन डिस्टीलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, लुम्बिीनी विकास बैंकको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता र बैंक अफ...

नेप्सेमा १०.२८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २५ प्रतिशत बोनस सेयर अर्थात १० लाख २८ हजार १९८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७७र७८ का...

नेप्सेमा दुई बैंकको १.७० करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंक र मेगा बैंकको १ करोड ७० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर र मेगा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  ।  मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर र एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३...

16454172591200x120.gif

नेप्सेमा २.३३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८.८५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८.८५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६र७७...

नेप्सेमा ८९.६७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आज कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता  गरी कुल ८९ लाख ६७ हजार १७४.९ कित्ता...

नेप्सेमा २.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुईवटा बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता र सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता गरी कुल २ करोड १३ लाख ६४ हजार ७१५.३४३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कामना सेवा विकास बैंकले गत आर्थिक वर्षका लागि १८.५ प्रतिशत बोनस सेयर र...

नेप्सेमा १५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष...

नेप्सेमा ३.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि २०...

नेप्सेमा २७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात २७ लाख ३७ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत...

नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर...

एनएलजी इन्स्योरेन्सको १०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १०...

नेपाल ल्यूब आयलको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको कम्पनीको १० प्रतिशत बोनस सेयर २९ हजार १०७ कित्ता हुन आउाछ ।           ...