bonus share listed

नेप्सेमा तीन बैंक र एक लघुवित्तका ३.३९ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंक र एक लघुवित्तका ३ करोड ३९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कृषि विकास बैंक मेगा बैंक लिमिटेड स्ट्याण्डर्ड चाटर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४...

नेप्सेमा दुई लघुवित्तका बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता गरी कुल ११ लाख...

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आइसीइफसी फाइनान्सको १०.५० प्रतिशत अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार...

1663308665norvic-gif.gif

प्राइम लाइफ र एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको ५८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर अर्थात १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३.४२...

नेप्सेमा सानिमा माई हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सानिमा माई हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात २५ लाख ५३ हजार १ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो। प्रस्तावित...

नेप्सेमा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीका बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिस्टीलरी लिमिटेड र कामना सेवा विकास बैंकको बोनस...

16454172591200x120.gif

अपि पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेमा आज कम्पनीको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६ / ७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल...

मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ०५६.८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  मितेरी डेभलपमेन्ट बैंकले गत...

आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर अर्थात १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  संस्थाले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्रस्तावित लाभांशमा १५...

साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको...

सिटिजन्स बैंकको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत अर्थात ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस सेयर वितरण गरेको थियो। बैंकले चुक्तापुँजी ९ अर्ब ८...

बैंक अफ काठमाण्डूको १३% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  आज नेप्सेमा बैंकको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार...

कुमारी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भएको छ। बैंकको १०.८५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरणको गरेको १०.८५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।   ...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि वितरण गरेको ५.२५ प्रतिशत बोनस सेयर अर्थात ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

रिडी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

 काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज(मंसिर ३० गते) कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २ लाख ६५ हजार ५५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।     ...