citizens bank international limited

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा पारित

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आज बिहीबार सम्पन्न सम्पन्न भएको हो । बैंकको उक्त सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  जुममार्फत गरिएको विशेष...

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आयोजना हुन गईरहेको छ। बैंक र फाइनान्सको गत जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकहरुले विशेष साधारण सभा डाकेका थिए।  उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल...

सिटिजन्स बैंकद्वारा ‘पेडे लोन’ कर्जा सुविधा सार्वजनिक, घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाइने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ।  आज काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटीमा रहेको बैंकको मुख्य कार्यालय भवनमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

1663308665norvic-gif.gif

सिर्जना फाइनान्सलाई प्राप्ति गर्न सिटिजन बैंकले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकले सातौँ विशेष साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २७ गते काठमाण्डौ नारायणहिटी पथमा रहेको बैंकको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई...

प्राप्तिमा सिटिजन्स बैंक आक्रामक: सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मंगलबार कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  जेठ ११ गते सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका...

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ४ गते बसेको बैठकले ज्ञवालीलाई बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई असार १ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा...

16454172591200x120.gif

सिटिजन्स बैंकको १६८ औं शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल ेशाखा विस्तार गर्ने क्रममा आफ्नो १६८औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । आज(बैशाख १५गत)े उक्त शाखाकार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । य ीशाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु...

सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकमा हार्दिक आभार व्यक्त...

सिटिजन्स बैंकद्वारा ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी...

सिटिजन्स बैंकका डेपुटी सीईओद्वारा राजीनामा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका डेपुटी सीईओ बोधराज देवकोटाले राजीनामा दिएका छन्। देवकोटाले चैत १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्। स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध देवकोटा २०७३ बैशाख १ गतेदेखि डेपुटी सीईओमा कार्यरत थिए।    ...

सिटिजन्स बैंकको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत अर्थात ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस सेयर वितरण गरेको थियो। बैंकले चुक्तापुँजी ९ अर्ब ८...

सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिशन डेभलपमेन्ट बैंकबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ। सटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजो(पुस २२ गते) हस्ताक्षर सम्पन्न भएको हो।  मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै काठमाण्डौ म.न.पा.१ नारायणहिटी पथमा...

सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । मूल्य समायोजन पश्चात बैंकको सेयरको मूल्य...

सिटिजन्स बैंकको लाभांस संसोधन, कति बढ्यो ?

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांस संसोधन गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांसमा संसोधन गरेको हो।  नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न...

सिटिजन्स बैंकद्वारा ११% लाभांसको घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने घोषणा गरेको हो।  बैंकको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने...