hydro electricity investment and development company ltd

एचआईडीसीएलले असार ५ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले वि.स २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा...

बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्दै एचआईडीसीएल

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अवितरित हकप्रद सेयरको लिलामीमार्फत संकलित बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्ने भएको छ ।  कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । तर नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गते अर्को...

एचआईडीसीएलको हकप्रद सेयरको लिलामी स्थगित

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामी सेयरको बिक्री स्थगित गरिएको छ । धितोपत्र बोर्डको फागुन १२ गतेको पत्रअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीको लिलामी सेयरको बिक्री  स्थगित गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले गत फागुन १ गतेदेखि  संस्थागत...

1663308665norvic-gif.gif

एचआईडीसीएलले फागुन १ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन १ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री...

एचआईडीसीएलले ३.३० करोड कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले   संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने भएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत समूहतर्फको ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामी प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको हो ।  लिलामी...

एचआईडीसीएलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २२ गते बिहिबारका दिन काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि भिडियो कन...

16454172591200x120.gif

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राखेको छ ।  कम्पनीले गत साउन ५...

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि(असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको छ ।  कम्पनीले गत साउन...

एचआईडीसीएलले असोज ७ गतेदेखि ३.६२ करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्द सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग...

एचआईडीसीएलको हकप्रद बाँडफाँड सम्पन्न

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)द्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर भदौ २७ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद(१ः१)अनुपातमा हकप्रद...

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ ।  यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा बिक्री खुला अवधि भदौ ८ गतेसम्म थप गरिएको थियो ।  कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति...

एचआईडीसीएलको हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।  यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा बिक्री खुला अवधि भदौ ८ गतेसम्म थप गरिएको थियो ।  कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर...

एचआईडीसीएलको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीको गत साउन ५ गतेदेखि निष्कासन गरिएको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको हो । लगानीकर्ताले अब यो हकप्रद सेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीको हकप्रद...

एचआईडीसीएलको १००% हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आज साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका साविकका...

एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका...