ipo

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।  आईपीओ निष्कासनको माग गर्दै जाल्पा...

पहिलो दिन सबै बिकेन रिलायन्सको आइपीओ, निश्कासितमध्ये ४८% कित्ताका लागि आवेदन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निश्कासन गरेको आइपीओ कित्तामध्ये पहिलो दिन ४८ प्रतिशत मात्र बिक्री भएको छ ।  मेरो सेयरमा लोड धेरै भएका कारण र काठमाण्डौ लगायतका क्षेत्रमा निषेधाज्ञा लागेका कारण त्यसको प्रभाव यो कम्पनीले निश्कासन गरेको आइपीओमा परेको हो ।  रिलायन्स लाइफले सर्वसाधारणका लागि निश्कासन गरेको ५६ लाख ७० हजार...

आइपीओपछिका ३ वर्षसम्म रिलायन्स लाइफले बोनसमा कम ध्यान दिने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी ४ गते आइपीओ जारी गरी धितोपत्र बजारमा आफ्नो यात्राको थालनी गर्दैछ । कम्पनीले जारी गर्ने आइपीओलाई लिएर सेयरबजारमा हिजोआज निकै चासो बढेको छ । लगानीकर्ताहरु यो कम्पनीको आइपीओलाई लिएर उत्साहित र जिज्ञासु भएका पाइएको छ । लगानीकर्ताको चासोलाई सम्बोधन गर्दै कम्पनीले आइपिओ आह्वानपत्रमा...

1663308665norvic-gif.gif

अजोड इन्स्योरेन्सको १ करोड कित्ता सेयर दोश्रो बजारमा आउने

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।  नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो ।  सोमबार अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित...

आईपीओ निष्कासनको प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ...