kalika laghubitta bittiya sanstha ltd

कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री चयन

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री चयन भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।  उनलाई सोहि दिनदेखि लागू हुने गरी संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सोहि दिन नै बसेको सञ्चालक समितिको...

कालिका लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि पारित १३ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  कालिका...

कालिका लघुवित्तद्वारा बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत वैशाख ७ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि पारित ९.७३ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले करबापतको रकम जम्मा गर्न कम्पनीले से...

1663308665norvic-gif.gif

कालिका लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३...

कालिका लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।  यो लाभांस...

कालिका लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायेजन गरेको छ। नेप्सेले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १२९१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...

16454172591200x120.gif

कालिका लघुवित्तका सीईओको पदावधि थप

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेन्द्र अधिकारीको पदावधि थप भएको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि ४ वर्षका लागि थप गरेको हो।  अधिकारी गत असोज ३० गतेदेखि २ वर्षका लागि सीईओमा नियुक्त भई कामकाज गरिरहेका छन्। सञ्चालक समितिको बैठकले असोज ३० गतेदेखि नै...

कालिका लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ र एघारौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ७ गते पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक...

कालिका लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा र सो अवधिसम्मको सञ्चित मुनाफाबाट प्रति सेयर १० प्रतिशतका दर(१० प्रतिशत)ले बोनस सेयर वितरणको प्रस्ताव गरेको...