mahalaxmi life insurance

महालक्ष्मी लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ २७ गते काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा सञ्चालक...

बाग्लुङ, बारा र मकवानपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत युवासँग महालक्ष्मी लाइफ कार्यक्रम थप तीनवटा जिल्लामा सम्पन्न गरेको छ।  गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विद्यालयमा कार्यक्रम सञ्चालनपछि देशभरिका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ।&...

भैरहवा, दाङ र समनपुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा र विद्यार्थीमाझ बीमा जागरण ल्याउने कार्यलाई तीव्रता दिँदै आएको छ। यसैअन्तर्गत गएको हप्ता लुम्बिनी प्रदेश र २ नं। प्रदेशको विभिन्न ठाउँमा बीमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएका छन्। भैरहवा बहुमुखी क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा सञ्चालित...

1663308665norvic-gif.gif

विराटनगर र पर्वत पुग्यो ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

काठमाण्डौ । युवा र विद्यार्थीमाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको...

‘युवासँग महालक्ष्मी लाइफ’ हेटौँडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवासँग महालक्ष्मी लाइफ अभियान अन्तर्गत यहि मंसिर १५,१६ र १७ गते हेटौँडा, दमौली, भीरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले गत असोज महिनाबाट प्रारम्भ गरेको अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिनाभन्दा कम अवधिमा...

बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  नवक्षितिज कलेज बर्दिबासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीको उपस्थिति थियो।...

16454172591200x120.gif

महालक्ष्मी लाइफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ।  यही मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालित सेमिनारमा उपत्यकाभित्रका ११...

राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ। मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको...

हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ। गत मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए।...

सुरुंगा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम एकैपटक झापाको सुरुंगा, बनेपा र म्याग्दीमा मिति शुक्रबार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुंगामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख...

चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ। झापाको चन्द्रगढीस्थित वीरेन्द्र नमुना क्याम्पसमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा आज कार्यक्रम सम्पन्न भएको हो। ५०...

महालक्ष्मी लाइफद्वारा २.५४ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार ५८.८५ %ले बढ्यो

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३२ करोड ५२ लाख ७१ हजार ४८४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९.२५ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ९१ हजार ६९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।  यस्तै...

बेलौरी र टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ को जनचेतना कार्यक्रम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।  सोही अभियानअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी र कैलालीको टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।...

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण...

महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७६/७७ का लागि बोनस दर कायम गरेको हो।  बीमा समितिको गत असोज ७ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा...