mahalaxmi life insurance

महालक्ष्मी लाइफद्वारा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु,

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले  ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन अन्तर्गत यो अभियान सञ्चालन गरेको जनाएको छ ।  धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा...

महालक्ष्मी लाइफले असोजबाट बीमा जागरण राष्ट्रिय अभियान सुरु गर्ने, यस्ता छन् उद्देश्य

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।  युववर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको हो।  कम्पनी...

महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ६६.०५%ले बढ्यो, बीमाशुल्क आर्जन १ अर्ब बढी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ८ करोड ११ लाख ४७ हजार ५५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.७६ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले ८५ करोड ९६ लाख ६२ हजार ७९१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थि...

1663308665norvic-gif.gif

महालक्ष्मी लाइफद्वारा ‘महालक्ष्मी बाल बचत बीमा’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्रीवितरणका लागि सुरु गरेका हुन्। यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधासमेत रहेको कम्पनीले जनाएको छ।  बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष...

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा शाखा र उपशाखा प्रबन्धकमा दरखास्त आह्वान

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा दारखास्त आह्वान गरेको छ । कम्पनीले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको हो।  कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त...

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा ५० देखि १००%सम्म छुटको घोषणा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ।  काभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो।  ‘आमबीमितहरुको यही...

16454172591200x120.gif

महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि।एको उपाधी प्राप्त गरी त्रिभुवन ...

महालक्ष्मी लाइफद्वारा प्रदेश १ मा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबारका दिन षे तालिम सम्पन्न गरेको हो ।    कम्पनीले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम...

महालक्ष्मी लाइफको वार्षिक साधारण सभा सम्पन्न, रु.६० करोडको आईपीओ निष्कासन गर्ने निर्णय

काठमाण्डौ । आईपीओ निष्कासन गर्ने निर्णयसँगै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फागुन ०३ गते)अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सभा सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार  भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा...

महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार १६८.७९%ले बढ्यो, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६६.७९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ३५ लाख ०७ हजार ४६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थि...

महालक्ष्मी लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७५  माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको कम्पनीले आफ्नो दुई वर्ष सफलतापूर्वक पार गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा...

महालक्ष्मी लाइफको अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले पोखरामा गत माघ १५ र १६ गते अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएको छ । उक्त सम्मेलनमा...

महालक्ष्मी लाईफको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न भएको छ। पोखरामा यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा...

महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, न्युनतम ५० देखि अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले घोषणा गरेको नयाँ बोनस दर नयाँ कम्पनीमध्ये सबैभन्दा धेरै हो। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७५÷७६ का लागि बोनस दर कायम गरेको हो।  बीमा समितिको कात्तिक २८ गतेको...

महालक्ष्मी लाइफले बिमाशुल्क बापत आर्जन गर्यो ८५.९६ करोड, बिमा कोषको आकार पनि बढाएर ८१.६ करोड पुर्यायो

काठमाणडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ८५ करोड ९६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४४.०३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २४ करोड ९८ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...