mahalaxmi life insurance

महालक्ष्मी लाइफका ग्राहकले सेलपेबाटै बिमा प्रिमियम तिर्न सक्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र...

महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

1663308665norvic-gif.gif

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ।  प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी...

कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफ दोस्रो वर्षमा प्रवेश, एक वर्षमै ५६ करोड बीमाशुल्क संकलन

काठमाण्डौ । नेपालको कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्षमै ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ। २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्य सञ्चालनको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा बजारमा ४० औँ र जीवन बीमा...

16454172591200x120.gif

पाँच वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने महालक्ष्मी लाइफको घोषणा

काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी ५ वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने घोषणा गरेको छ ।  कम्पनीको चितवनको सौराहामा सम्पन्न ३ दिने दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले यस्तो घोषणा गरेका हुन् ।  उनले गरेको घोषणामा कम्पनी व्यवस्थापनको ...

महालक्ष्मीको ‘सामूहिक म्यादी जीवनबिमा’, एउटै बिमालेखबाट संस्थाका कर्मचारीदेखि सदस्यसम्मको बिमा गर्न सकिने

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।  एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...

महालक्ष्मीको ‘सामूहिक म्यादी जीवनबिमा’, एउटै बिमालेखबाट संस्थाका कर्मचारीदेखि सदस्यसम्मको बिमा गर्न सकिने

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।  एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...

महालक्ष्मी लाइफको आशलाग्दो इन्ट्री, छोटो समयमै करिब २५ करोड बिमाशुल्क आर्जन

काठमाण्डौ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुखद र उत्साहप्रद सुरुवात गर्दै बिमा शुल्क आर्जनमा आशालाग्दो अवस्था सिर्जना गरेको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीले २४ करोड ९३ लाख खूद बिमा शुल्क आर्जन गरेको हो ।  संचालनको छोटो समयमै २५ करोडको हाराहारीमा बिमा शुल्क आर्जनसँगै यो कम्पनीले जीवन...