mahila sahayatra laghubitta bittiya sanstha ltd

महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्सको एकिकृत कारोबार असार ३० देखि

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्राप्तिपश्चात कायम भएको ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने...

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।  महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर अर्थात १ लाख ३३ हजार १०० कित्ता र नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत...

नेशनल माइक्रोफाइनान्ससँग समाहित हुन महिला सहयात्राले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते मंगलबारका दिन मकवानुपरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्ससँग समाहित...

1663308665norvic-gif.gif

नेशनल माइक्रोफाइनान्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते मैगलबारका दिन धादिङमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्सले...

महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औँ बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत १८ गते मकवानपुरमा रहेको ओम अध्याय रिट्रट रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका...