makar jitumaya suri hydropower co ltd

मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न डाकेको विशेष साधारण सभाको मिति परिवर्तन गरिएको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २४ गतेका लागि डाकेको उक्त विशेष साधारण सभा अब भदौ २ गते आयोजना हुने भएको हो ।  उक्त विशेष सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  कम्पनीले जारी पुँजी...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न मकर जितुमाया सुरि हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २४ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको मुख्य कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

1663308665norvic-gif.gif