मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

2021-08-04
मकर जितुमाया सुरि हाइड्रोपावरको विशेष साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न डाकेको विशेष साधारण सभाको मिति परिवर्तन गरिएको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २४ गतेका लागि डाकेको उक्त विशेष साधारण सभा अब भदौ २ गते आयोजना हुने भएको हो । 

उक्त विशेष सभामा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।


Share this with your friends: