narayani development bank

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता अवितरित हकप्रद सेयर चैत २५ गते बाँडफाँड गरेको हो ।  बैंकले आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६६१ कित्ता हकप्रद...

नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा उत्सव सुन्दर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।  श्रेष्ठ सर्वसाधारण समूहतर्फबाट आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

नारायणी डेभलपमेन्ट बैंकको १.४५ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आज(चैत १० गते)देखि लिलामीमा राखेको हो ।  लिलामीमा राखिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१ कित्ता सर्वसाधारण...

1663308665norvic-gif.gif

नेप्सेमा १३.१२ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद...

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आगामी चैत १० गतेदेखि लिलामीमा राख्न लागेको हो।  लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(माघ १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद...

16454172591200x120.gif

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । बैकको सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हकप्रद सेयर खरिदका लागि आगामी माघ १२ गतेसम्म आवेदन दिन सकिने निर्णय गरेको हो । बैंकले मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुका लागि गत पुस ७ गतेदेखि २७ गतेसम्मका लागि...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज( पुस ७ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने...

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १०० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ८५६ रुपैयाँ कायम थियो...

आजसम्म कायम सेयरधनीहरु नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि योग्य हुने आज(मंसिर २३ गते)अन्तिम दिन रहेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  बैंकले आगामी...

नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक...

हकप्रद निष्कासनका लागि नारायणी डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका...

नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(मंसिर ३ गते) १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकको...

नारायणी डेभलपमेन्ट बैंकद्वारा १००% हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले  सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले १ः१(सतप्रतिशत)अनुपात अर्थात रु.१०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको...

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन्। बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ दफा १४ को उपदफा(२) को खण्ड(ख) ऐ उपदफा ३ तथा कम्पनी ऐन २०६३ को दफा ८७...