nepal life insurance company ltd

नेपाल लाइफलाई उत्कृष्ट जीवन बिमा कम्पनी बनाएर विदा भए विवेक झा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले साउन १ गतेबाट विदा लिने भएका छन् ।  उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् ।  नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक...

नेपाल लाइफ निरन्तर प्रगति पथमा: बिमा शुल्क २१.२४% ले बढ्यो, जीवन बिमा कोषतर्फ ३४.२३% को छलाङ

काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ४१ करोड बिमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १५ अर्ब १९ करोड बिमा शुल्क आर्जन गरेको छ । बिमाशुल्क आर्जनतर्फको यो बढोत्तरीले कम्पनी प्रगति पथमा लम्किरहेको बुझ्न सकिन्छ । कम्पनीले अघिल्लो वर्षको...

नेपाल लाइफ २० औं वर्षमा प्रवेश, सीइओ झा भन्छन्–‘रातपछि नयाँ बिहानी आउँछ‘

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको थियो ।  ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने...

1663308665norvic-gif.gif